लाप्राकबासी र एनआरएन बीच जुवारी, घर बन्नेमा आसंका

लाप्राकबाट बिस्थापित भई बसोबास गर्न आएका भुकम्प पीडितको गुप्सीपाखाको बस्ती गोरखाः भुकम्पपछि बिस्थापित भएर गुप्सीपाखाको टहरोमा बसिरहेका गोरखा लाप्राकका बासिन्दा घर पाउने कि अनुदान रकम पाउने भन्ने बारे अझै अन्यौलमै छन् । गैरआबासीय नेपाली संघ(एनआरएन)ले घर बनाइदिने आश्वासन दिइरहेको छ भने पुनर्निर्माण प्राधिकरण(एनआरए)ले घर बनाउने अनुमति नदिएकाले अनुदान रकम नै उपलब्ध गराउने दाबी गर्दै आएको … Continue reading लाप्राकबासी र एनआरएन बीच जुवारी, घर बन्नेमा आसंका